• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: Twiter कुमारी


एकदिन internet कुमार आफ्नो साथीलाई
परिवार
सँग परिचय गराउदै थियो।
परिचय गराउने क्रममा...
यो मेरो श्रीमति Google
कुमारी,एउटा कुरा सोध्यौ हजार जवाफ
दिन्छे।
यो मेरो छोरो Facebook
कुमार,घरको सबै
कुरा बाहिर गएर फिजाँउछ।

यि हुन मेरी छोरी Twiter
कुमारी,टोलका सबैले
रात दिन Follow गर्छन।: